·

दोस्रो त्रैमास अनुसार मेरो माइक्रोफाइनान्स MERO को डाटा कस्तो ?

Author

Dipesh Ghimire

दोस्रो त्रैमास अनुसार मेरो माइक्रोफाइनान्स  MERO को डाटा कस्तो ?

पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५.१४ प्रतिशत कम

६ महिनामा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा

खुद ब्याज आम्दानी १.१७ प्रतिशतले बढ्यो

खराब कर्जा समीक्षा अवधिमा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुग्यो

वितरणयोग्य मुनाफा ६ करोड ९७ लाख रुपैयाँ

प्रतिशेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ ५६ पैसा

प्रतिशेयर नेटवर्थ १४९.२२ गुणा

चुक्ता पूँजी ः १ अर्ब ३२ करोड रुपैयाँ

Related News