·

आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर लिलामीमा

Author

Nepse trading

आइजीआई प्रुडेन्सियलको ८० हजार कित्ता सेयर लिलामीमा

आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले फागुन २० गतेदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्तिले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र प्रभु क्यापिटल, कमलादी काठमाडौंमा फागुन २७ गतेसम्म पेश गर्न सकिनेछ।

Related News