·

एसियन लाइफको ४२% हकप्रद सेयरका लागि आज अन्तिम दिन

Author

Nepse trading

एसियन लाइफको ४२% हकप्रद सेयरका लागि आज अन्तिम दिन

एसियन लाइफ इन्सुरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद सेयर भर्न आज जेठ १४ गते बुधबारसम्म मात्र मौका रहेको छ। कम्पनीले बुक क्लोज मिति जेठ १६ गते तोकेको छ भने भोली गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले सेयर कारोबार बन्द हुनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो, जसको कुल मूल्य १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँभन्दा बढी हुनेछ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँमाथि पुग्नेछ।

Related News