·

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ३ लाख १९ हजार नजिक

Author

NEPSE TRADING

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन ३ लाख १९ हजार नजिक

काठमाडौं। आज बुधवार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ।

हिजो मंगलवार एक तोला चाँदीको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ थियो।

यस दिन चाँदीको भाउ पनि ह्वात्तै बढेको छ। आज चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर ७ हजार ३०० रुपैयाँ पुगेको हो।

यसरी सुन र चाँदीको मूल्यमा आएको वृद्धि ले बजारमा हलचल मचाएको छ।

Related News