Latest News

View all

आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल
Latest

1 min read

आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा नेपाल–आईएमएफ सहकार्य तथा नेपालको आर्थिक अवस्थासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा चर्चा गरिएको थियो। राष्ट्र बैंकका अनुसार भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु जोखिम तथा आईएमएफबाट प्राप्त प्राविधिक सहयोग लगायतका मुद्दामा विस्तृत विचार–विमर्श गरिएको थियो।

NEPSE TRADING

·

18 Nov, 2025

नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, डा. रोशन राठी अध्यक्ष निर्वाचित
Latest

2 min read

नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, डा. रोशन राठी अध्यक्ष निर्वाचित काठमाडौं – नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले राजधानीमा सम्पन्न आफ्नो साधारण सभा मार्फत डा. रोशन राठीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ। साधारण सभामा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो। सभाको अध्यक्षता निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानले गरेका थिए। उनले द्विपक्षीय व्यापार र आर्थिक सहकार्य सुदृढ बनाउन सङ्घले आगामी वर्षहरूमा अघि बढाउने रणनीति र योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। विशेष गरेर यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेडको पुनः सक्रियतासँगै नेपाल–बेलायतबीच व्यवसायिक साझेदारी झनै मजबुत भएको उनीहरूको भनाइ थियो।

NEPSE TRADING

·

18 Nov, 2025

मंगलबार सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन ३ हजार ८०० ले सस्तो

मंगलबार सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन ३ हजार ८०० ले सस्तो नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ३९ हजार ५०० रुपैयाँमा कायम भएको छ। सोमबार उक्त सुनको मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ प्रतितोला थियो। यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार १५५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आज झरेर ३ हजार ९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै प्रभावित हुने भएकाले नेपाली बजारमा पनि यसका असरहरू नियमित रूपमा देखिने गर्छ।

NEPSE TRADING

·

18 Nov, 2025

पिपुल्स पावर लिमिटेडको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन
Latest

3 min read

पिपुल्स पावर लिमिटेडको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनले कम्पनीको समग्र वित्तीय अवस्थामामा उल्लेखनीय सुधार भएको देखाएको छ। राजस्व, नाफा, सम्पत्ति, सुशासन र बजार कारोबारजस्ता सबै मुख्य सूचकहरूले कम्पनी विस्तारै स्थिर र दिगो मोडेलतर्फ अघि बढिरहेको स्पष्ट संकेत दिएका छन्। राजस्व स्थिर, उत्पादनमा निरन्तरता कम्पनीले २०८२/८३ को पहिलो त्रैमासमा ३१.७५ मिलियन रुपैयाँको राजस्व आर्जन गर्न सफल भएको छ। यो रकम गत वर्षको यही अवधिको ३०.१४ मिलियनभन्दा बढी हो। वर्षायाममा पानीको बहाव बढ्ने भएकाले अघिल्लो त्रैमासमा ९६.३२ मिलियन रुपैयाँ राजस्व प्राप्त भएको थियो। तर यस त्रैमासमा पानीको प्रवाह घट्दा उत्पादन कम हुँदाहुँदै पनि कम्पनीले स्थिर राजस्व कायम राख्न सफल भएको छ। यसले कम्पनीको करेन्ट उत्पादन क्षमतामा स्थिरता आएको र बिजुली बिक्री नियमितरूपमा भएको अर्थ निकाल्न सकिन्छ।

NEPSE TRADING

·

18 Nov, 2025

सेवा हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा मंसिर २७ गते हुने, IPO जारी गर्ने विशेष प्रस्ताव

सेवा हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा मंसिर २७ गते हुने, IPO जारी गर्ने विशेष प्रस्ताव सेवा हाइड्रोपावर लिमिटेडले मंसिर २७ गते आफ्नो १४औँ वार्षिक साधारणसभा (AGM) गर्ने भएको छ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो। साधारणसभा काठमाडौं बानेश्वरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुने जनाएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा अन्य आवश्यक हिसाब-किताब पनि AGM ले अनुमोदन गर्नेछ त्यसैगरी, सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने एजेन्डा राखेको छ। IPO जारी गर्ने तयारीसँगै सेवा हाइड्रोपावरको पुँजी विस्तार तथा आगामी योजनाहरू अघि बढ्न सक्ने अनुमान गरिएको छ।

NEPSE TRADING

·

18 Nov, 2025

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, ६.३१% नगद लाभांश प्रस्ताव

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, ६.३१% नगद लाभांश प्रस्ताव नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) मंसिर २३ गते बोलाएको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। बोर्ड अफ डाइरेक्टर्सको भदौ १९ गते बसेको १७०औँ बैठकले गत आर्थिक वर्ष २०७८/८२ का लागि ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। २१.६० अर्ब रुपैयाँ चुक्ता पुँजीमा आधारित उक्त लाभांशअनुसार निफ्राले करसहित झन्डै १ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

NEPSE TRADING

·

18 Nov, 2025

मौलाकाली केबलकार पुनः सञ्चालनको तयारी, प्राविधिक परीक्षण सफल

मौलाकाली केबलकार पुनः सञ्चालनको तयारी, प्राविधिक परीक्षण सफल जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएपछि बन्द भएको मौलाकाली केबलकार करिब दुई महिनापछि पुनः सञ्चालनको तयारीमा जुटेको छ। आइतबार साँझ सम्पन्न प्राविधिक परीक्षण सफल भएपछि कम्पनीले केबलकारलाई छिट्टै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको जनाएको छ। जेन्जी आन्दोलनमा भएको आगजनीले तल्लो स्टेशनका संरचना तथा उपकरणमा ठूलो क्षति पुगेको केबलकारका सञ्चालकहरूले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार, दुर्घटनाबाट केबलकारलाई करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको छ। समुद्री सतहबाट ५६१ मिटर उचाइमा अवस्थित मौलाकालिका मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका लागि पनि चर्चित गन्तव्य मानिन्छ। हिउँदमा यहाँबाट कुहिरोमाथिको सूर्योदय, तनहुँ–गोरखाका पहाड तथा हिमाली दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटक आकर्षित हुने गरेको छ। गत वर्ष वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकार गैँडाकोट—१ मा अवस्थित मन्दिरसँग नारायणघाट बजारलाई जोड्ने महत्वपूर्ण पर्यटकीय संरचना हो। अब अन्तिम चरणका प्राविधिक परीक्षणपछि केबलकार पूर्ण क्षमतामा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

NEPSE TRADING

·

18 Nov, 2025

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी नरबहादुर गुरुङका ५० हजार संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी नरबहादुर गुरुङका ५० हजार संस्थापक सेयर बिक्रीमा काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी नरबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेका ५०,००० कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि बैंकले त्यसबारे आधिकारिक सूचना प्रकाशित गरेको छ। बैंकले २०८२ मंसिर २ गते कारोबार हुने राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै सो सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं. १०/२०८१ को बुँदा १५(ख) अनुसार संस्थापक सेयर बिक्रीमा पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनीकलाई दिनुपर्ने व्यवस्था छ।

NEPSE TRADING

·

18 Nov, 2025

शिवम् सिमेन्टले मङ्सिर २५ गते साधारणसभा बोलायो, १२.५० प्रतिशत लाभांश प्रस्ताव

शिवम् सिमेन्टले मङ्सिर २५ गते साधारणसभा बोलायो, १२.५० प्रतिशत लाभांश प्रस्ताव काठमाडौँ — शिवम् सिमेन्ट लिमिटेडले आगामी मङ्सिर २५ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले मुनाफा वितरणदेखि लेखापरीक्षक नियुक्तिसम्मका महत्वपूर्ण एजेन्डा सभामा पेस गर्ने जनाएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव AGM मा प्रस्तुत गर्न लागेको छ। साधारणसभाबाट स्वीकृति पाएपछि लगानीकर्ताले सो लाभांश प्राप्त गर्नेछन्। साधारणसभाका लागि मङ्सिर ११ गते बुक क्लोज मिति तोकिएको छ। यसअनुसार मङ्सिर १० गतेसम्म नाम दर्ता गराएका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

NEPSE TRADING

·

18 Nov, 2025

Trending News

View all

आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल
Trending

Stock News

Stock

नबिल बैंकका तीन संस्थापक शेयरधनीका १ लाख २५ हजार कित्ता सेयर बिक्रीका लागि प्रस्ताव आह्वान

नबिल बैंकका तीन संस्थापक शेयरधनीका १ लाख २५ हजार कित्ता सेयर बिक्रीका लागि प्रस्ताव आह्वान काठमाडौँ — नबिल बैंकले आफ्ना तीन संस्थापक शेयरधनीका नाममा रहेका १ लाख २५ हजार कित्ता साधारण सेयर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रका इच्छुक शेयरधनीलाई सो सेयर खरिद गर्न आव्हान गरेको हो। बैंकका अनुसार जितबहादुर श्रेष्ठको नाममा रहेका ५० हजार कित्ता, जश श्रेष्ठको नाममा रहेका २५ हजार कित्ता, र जिज्ञाशा अर्यालको नाममा रहेका ५० हजार कित्ता सेयर बिक्रीका लागि उपलब्ध गराइएका छन्।

NEPSE TRADING

·

18 Nov, 2025