·
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद शेयर निष्कासन स्वीकृत
Author
NEPSE trading

नेपाल धितोपत्र बोर्डले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १:१ अनुपातमा प्रति शेयर रू. १००/- का दरमा ६१,२७,९३८ कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नका लागि हकप्रद शेयर निष्कासन व्यवस्था र विवरणहरू प्रकाशन गर्नका लागि स्वीकृति प्रदान गरेको छ।