·

SADBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

Author

Dipesh Ghimire

SADBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

सांग्रिला डेभलपमेन्ट बैंक SADBL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?

 

  • खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ्यो ।

  • ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा ।

  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत नाफा बढ्यो ।

  • खुद ब्याज आम्दानी : ३.४९ प्रतिशतले बढ्यो ।

  • खुद फि तथा कमिशन आम्दानी : ३५.९८ प्रतिशतले बढ्यो ।

  • कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशतले बढ्यो ।

  • वितरणयोग्य मुनाफा : ६ करोड १ लाख रुपैयाँ ऋणात्मक ।

  • प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ३४ पैसा ऋणात्मक ।

  • प्रतिशेयर आम्दानी :  १० रुपैयाँ ४७ पैसा ।

  • मूल्य आम्दानी अनुपात : २८.४७ गुणा ।

  • प्रतिशेयर नेटवर्थ : १३७ रुपैयाँ ४७ पैसा ।

  • चुक्ता पूँजी : ३ अर्ब ४३ करोड ।

  • जगेडा कोष सञ्चित : १ अर्ब २८ करोड ।

  • चैत मसान्तसम्ममा निक्षेप संकलन : ५२ अर्ब ६५ करोड

  • कर्जा लगानी : ४२ अर्ब १८ करोड ।

Related News