·

नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ?

Author

Dipesh Ghimire

नेप्सेले दिएको पीडा, साताभर कस्तो देखियो बजार ?
  • नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द

  • गत साताको अन्तिम कारोबार दिन १९९८.९६ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ३२.७३ अंक घटेर १९६६.२३ विन्दुमा झरेको छ ।

  • ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो ।

  • दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर कारोबार

  • कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो ।

Related News