·
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Author
Nepse trading

प्राइम कमर्सियल बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले इच्छुक संस्थापक सेयरधनीहरूलाई ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा आवेदन दिन आह्वान गरेको छ। तोकिएको समयमा आवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।