·

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Author

Nepse trading

कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४५ लाख ४६ हजार ३८ कित्ता सेयर बिक्रीमा राखेको छ। विद्यमान संस्थापक सेयरधनीले फागुन १२ गतेदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको नक्साल कार्यालयमा आवेदन दिन सक्नेछन्। सेयरको मूल्य बिक्रेताले तोकेअनुसार हुने जनाइएको छ। उक्त अवधिमा सेयर खरिद नभए अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले बताएको छ।

Related News