विदेशी विनिमयदर : डलर र युरो महँगो
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा केही महँगो हो। बुधबार खरिददर १३६.६५ र बिक्रीदर १३७.२५ रुपैयाँ थियो।
अन्य प्रमुख मुद्राको विनिमय दर यसप्रकार रहेको छ:
युरो (EURO): खरिददर १५६.१२, बिक्रीदर १५६.८१ रुपैयाँ
पाउन्ड स्टर्लिङ (GBP): खरिददर १८५.४१, बिक्रीदर १८६.२२ रुपैयाँ
स्विस फ्र्यांक (CHF): खरिददर १६६.५४, बिक्रीदर १६७.२६ रुपैयाँ
अस्ट्रेलियन डलर (AUD): खरिददर ८८.८३, बिक्रीदर ८९.२१ रुपैयाँ
क्यानाडियन डलर (CAD): खरिददर १००.०३, बिक्रीदर १००.४६ रुपैयाँ
सिंगापुर डलर (SGD): खरिददर १०६.३५, बिक्रीदर १०६.८२ रुपैयाँ
जापानी येन (JPY): १० येनको खरिददर ९.५१, बिक्रीदर ९.५५ रुपैयाँ
चिनियाँ युआन (CNY): खरिददर १९.०८, बिक्रीदर १९.१६ रुपैयाँ
साउदी रियाल (SAR): खरिददर ३६.५७, बिक्रीदर ३६.७३ रुपैयाँ
कतारी रियाल (QAR): खरिददर ३६.६२, बिक्रीदर ३६.७३ रुपैयाँ
थाई भाट (THB): खरिददर ४.१९, बिक्रीदर ४.२१ रुपैयाँ
यूएई दिराम (AED): खरिददर ३७.३४, बिक्रीदर ३७.५० रुपैयाँ
मलेसियन रिङ्गेट (MYR): खरिददर ३२.२९, बिक्रीदर ३२.४३ रुपैयाँ
कोरियन वन (KRW): १०० वनको खरिददर १०.०४, बिक्रीदर १०.०९ रुपैयाँ
स्विडिस क्रोनर (SEK): खरिददर १४.२७, बिक्रीदर १४.३३ रुपैयाँ
डेनिस क्रोनर (DKK): खरिददर २०.९३, बिक्रीदर २१.०३ रुपैयाँ
हङकङ डलर (HKD): खरिददर १७.४८, बिक्रीदर १७.५५ रुपैयाँ
कुवेती दिनार (KWD): खरिददर ४४७.४८, बिक्रीदर ४४९.४४ रुपैयाँ
बहराइन दिनार (BHD): खरिददर ३६३.७९, बिक्रीदर ३६५.३८ रुपैयाँ
ओमानी रियाल (OMR): खरिददर ३५६.२६, बिक्रीदर ३५७.८२ रुपैयाँ
भारतीय रुपैयाँ (INR): १०० रुपैयाँको खरिददर १६०, बिक्रीदर १६०.१५ रुपैयाँ
राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि आवश्यक परेमा विनिमयदर जुनसुकै समयमा परिमार्जन गर्न सकिनेछ।