·

सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

Author

Nepse trading

सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार यो मूल्य १ लाख ७५ हजार रुपैयाँ थियो। यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

Related News