
1 min read
सुनको मूल्य बढ्यो, चाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
पुस ३ गते बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई ४ हजार ८० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
NEPSE TRADING
·18 Dec, 2025


















