·

नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

Author

NEPSE TRADING

नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले आज बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप ६३ दिनका लागि संकलन गर्दैछ। यस प्रक्रियामा वाणिज्य, विकास तथा वित्त कम्पनीहरू सहभागी हुनेछन्, जहाँ न्यूनतम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ।

Related News