·

ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने

Author

Nepse trading

ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने

ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ।

  • मूल्य: न्यूनतम १०० रुपैयाँ आधार मूल्य राखेर प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिनुपर्ने।

  • आवेदन सीमा: न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिने।

  • अन्तिम मिति: फागुन २८ गते सम्म आवेदन दिन सकिने।

  • बिक्री प्रबन्धक: सिद्धार्थ क्यापिटल लिमिटेड

  • बिक्रीको कारण: यसअघि जारी गरिएको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर मध्ये बिक्री नभएका सेयर लिलामीमा ल्याइएको

आवेदन दिने स्थानहरू

  • सिद्धार्थ क्यापिटल लिमिटेड

  • सिद्धार्थ बैंकका शाखाहरू

  • विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा

  • नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही

  • नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर

लिलामी सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले तोकिएको स्थान तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

Related News