·

अपि पावर कम्पनी लिमिटेडको शेयर प्रमाणपत्र हराएको सम्बन्धी सूचना

Author

NEPSE TRADING

अपि पावर कम्पनी लिमिटेडको शेयर प्रमाणपत्र हराएको सम्बन्धी सूचना

काशित मिति: २०८२ असोज २९ गतेअपि पावर कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाण्डौले शेयरधनीहरुको शेयर प्रमाणपत्र हराएको सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। कम्पनीले जनाएको अनुसार, शेयर रजिस्ट्रारको रुपमा कार्यरत कम्पनीमा तल उल्लेखित शेयरधनीहरुले आफ्ना शेयर प्रमाणपत्र हराएको भन्दै प्रतिलिपि प्रमाणपत्र प्राप्त गर्नका लागि निवेदन दिएका छन्।

कम्पनीले यस्तो दाबीमा कुनै आपत्ति वा हकदाबी हुने व्यक्तिहरूले ३५ दिनभित्र प्रमाण सहित कम्पनीको शेयर रजिस्ट्रार कार्यालय, ट्रेड टावर, थापाथलीमा सम्पर्क गर्न अनुरोध गरेको छ। तोकिएको समयसीमा भित्र हकदाबी प्राप्त नभएमा, माग अनुसारको प्रमाणपत्र सम्बन्धित हितग्राही खातामा जम्मा गरिने जनाएको छ।

शेयरधनीहरुको विवरण यसप्रकार छन्:

क्र.सं.

शेयरधनीको नाम

सर्टिफिकेट नं.

शेयरधनी नं.

कित्ता

द्रोणराज पन्थी, रेसुङा–१०, गुल्मी

७८०४२

७८०४२

१६

गोमा गौतम, धुसेनी शिवालय–१, काभ्रे

३१२६०

३१२६०

१०

विष्णु कुमार खड्का, रामकोट–८, काठमाडौं

६४९४८

६४९४८

१६

अमिल अवाले, ललितपुर–११, ललितपुर

३२११८

३२११८

१६

दिपक भट्ट, बैतडी–८, बैतडी

२६३२

२६३२

५००

सुलोचना दमरु, भक्तपुर–६, भक्तपुर

३२११९

३२११९

१६

मदन सिंह धामी, भगवती–८, दार्चुला

२६१०३

२६१०३

१०

प्रेम बहादुर थापा, वितदिउराली–७, काभ्रे

५२८९

५२८९

१०

अम्बिका खरेल, बिदिउराली–७, काभ्रे

४३९७

४३९७

१०

१०

बिमलेश नाथ महाशेठ, ननपट्टि–४, धनुषा

१३३२७१

१३३२७१

२६

कम्पनीले यस सूचना मार्फत सर्वसाधारण तथा सरोकारवालाहरुलाई निर्धारित समयभित्र हकदाबी गर्न र त्यसपछि कुनै पनि ढिलो दाबीमा कारबाही नहुने स्पष्ट पारेको छ।

Related News