·

सानिमा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गर्यो

Author

NEPSE trading

सानिमा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गर्यो

सानिमा बैंकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०८०-८१ को मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसको जानकारी कम्पनी सचिव रुद्रप्रसाद बन्जाराले दिएका छन्।

  • हालको चुक्ता पुँजी: रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४ सय १४.३३

  • लाभांश: ५.२६३ प्रतिशत नगद (करसहित)

  • स्वीकृति: राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूले पाउनेछन्

यो लाभांश राष्ट्र बैंकबाट स्वीकृति र साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

Related News