News News
Stay informed and invest with latest NEPSE news and analysis.
Loading...
News News
Stay informed and invest with latest NEPSE news and analysis.
2 min read
बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने व्यवस्था राखेर उक्त विधेयक प्रतिनिधिसभामा दर्ता संसदमा दर्ता भएको हो ।
NEPSE trading
·25 Mar, 2024