·

युनाइटेड आजोड इन्स्योरेन्स लिमिटेडको बुक क्लोज

Author

NEPSE trading

युनाइटेड आजोड इन्स्योरेन्स लिमिटेडको बुक क्लोज

युनाइटेड आजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा २०७७ असार ३१ गते गर्ने घोषणा गरेको छ । कम्पनीले २०७७ जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकमा गरेको निर्णय अनुसार, साधारण सभा र लाभांश प्राप्त गर्न योग्य सेयरधनीहरूको नामावली अद्यावधिक गर्न बुक क्लोज २०७७ असार २० देखि २०७७ असार ३१ सम्म हुने छ ।

Related News