·
आज सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा बन्द रहने
Author
NEPSE TRADING

काठमाडौं, भदौ २७ – सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शुक्रबार (भदौ २७ गते) धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट सेवा स्थगन गर्ने निर्णय गरेको छ।
गतभदौ२३र२४गतेभएकोआन्दोलनपश्चातउत्पन्नविषमपरिस्थितिकाकारणजारीभएकाकर्फ्यूरनिषेधाज्ञालेनिक्षेपसदस्य, राफसाफसदस्य, राफसाफबैंकतथालगानीकर्ताहरुलेआवश्यककार्यसम्पादनगर्ननसक्नेअवस्थासिर्जनाभएकोसिडिएससीलेजनाएकोछ।साथैआन्दोलनकाक्रममाभएकोभौतिकक्षतिकोकारणथपजटिलताउत्पन्नभएकालेसेवास्थगनगरिएकोस्पष्टगरिएकोछ।