·

नेपाली बजारमा फेरि बढ्यो सुन र चाँदीको मूल्य

Author

NEPSE TRADING

नेपाली बजारमा फेरि बढ्यो सुन र चाँदीको मूल्य

असार १९ गते, बिहीबार नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्दै १,९२,१०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य १,९१,७०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै २,१७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार २,१४५ रुपैयाँ थियो।

Related News