·

गोर्खाज फाइनान्सले ४८,७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो

Author

Nepse trading

गोर्खाज फाइनान्सले ४८,७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो

गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको कुल ४८ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ,

यसअघि संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी शेयर बिक्री खुला गरिएको भए पनि यसपटक जोकोही व्यक्ति वा कम्पनीले यी शेयरहरू खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

इच्छुक खरिदकर्ताहरूले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ,

Related News