·
आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि आवेदन माग
Author
NEPSE trading

नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारहरूले आवेदनको अन्तिम मिति २०७९ असार २९ गतेभित्र अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।
आवेदन गर्नका लागि आवश्यक कागजातहरू मन्त्रालयको वेबसाइट www.moics.gov.np मा हेर्न सकिन्छ। थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१-४२११६६१ मा सम्पर्क गर्न सकिनेछ।
