·
इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने
Author
NEPSE TRADING

इक्रा नेपाल लिमिटेड (ICRA Nepal Limited) ले आफ्नो तेह्रौं वार्षिक साधारणसभा (13th AGM) मंसिर ३ गते, बुधबार आयोजना गर्ने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार, साधारणसभा काठमाडौँको एलिशे क्याफे एण्ड रेस्टुरेन्ट (एलिशे हस्पिटालिटी) थमेलमा बिहान ९:०० बजे सुरु हुने जनाएको छ।


