·

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गर्‍यो

Author

NEPSE TRADING

मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश घोषणा गर्‍यो

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८१/८२ को मुनाफा तथा सञ्चित आम्दानीबाट १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको बैठक असोज २९ गते बसेर उक्त निर्णय गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिआगामी वार्षिक साधारण सभाको अनुमोदन पश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ।

Related News