·
नेप्से बजार अर्को साता पनि बन्द हुने
Author
NEPSE TRADING

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले धितोपत्र कारोबार बन्द हुने जानकारी गराएको छ।
नेप्सेले २०८२ साल भदौ २७ गते जारी गरेको सूचनामा भनिएको छ कि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९ को उपदफा ९१० खण्ड ९घ० अनुसार २०८२र०४र२६ मा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार २०८२र०५र२६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यवस्था गरिएको हो।
यस निर्णयअनुसार, धितोपत्रको कारोबार अर्को सूचना नआएसम्म स्थगित हुनेछ। लगानीकर्ताहरूलाई यसबारे सूचित गरिएको नेप्सेका प्रवक्ता मुकरुङ पराजुलीले जानकारी दिएका छन्।
