·

नेप्से ट्रेडिङ डटकमले दशै अफर अन्तर्गत २०० प्रिमियम युजरलाई २५% छुटको व्यावस्था

Author

NEPSE trading

नेप्से ट्रेडिङ डटकमले दशै अफर अन्तर्गत २०० प्रिमियम युजरलाई २५% छुटको व्यावस्था

शेयर बजारको विश्लेषणमा भर्खरै मात्र सुरुवात गरेको नेप्से ट्रेडिङ डटकम (https://www.nepsetrading.com/) ले दशैं अफर अन्तर्गत आफ्ना २०० प्रिमियम युजरका लागि २५ प्रतिशत छुटको व्यावस्था गरेको छ। यो अफर लगानीकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको हो।

नेप्से ट्रेडिङका संचालक सन्दीप कुमार चौधरीले दशैं अफरको बारेमा जानकारी दिँदै शेयर बजारको सम्पूर्ण डाटा एकै ठाउँमा उपलब्ध गराउन, कम्पनी विश्लेषण, एआई प्रविधिको प्रयोग, टेक्निकल एनालिसिस, बाई र सेल सिग्नल जस्ता सुविधाहरू प्रदान गर्ने लक्ष्य राखिएको बताउनुभएको छ। साथै, नेप्से बजारको ट्रेन्ड (डाउनट्रेंड वा अपट्रेंड) पत्ता लगाउन विभिन्न टेक्निकल सिग्नलहरूको प्रयोग गर्ने फिचरहरू पनि उपलब्ध गराइएको छ।

नेप्से ट्रेडिङ डटकमले ईलाईटप्रिमियम प्याकेज लगानीकर्तामाझ ल्याएको छ। यसमा अधिकांश फिचरहरू निशुल्क रूपमा प्रयोग गर्न सकिनेछन् भने, विशेष कामको लागि बजार विश्लेषण गर्न समय नभ्याउने लगानीकर्ताहरूलाई लक्षित गर्दै प्रिमियम र एलाइट प्याकेजहरू प्रदान गरिएको छ।

चौधरीले यो प्लेटफर्म शेयर खरिदबिक्रीको सहयात्री मुल नाराका साथ अघि बढ्ने धारणा पनि व्यक्त गर्नुभएको छ। थप जानकारीका लागि नेप्से ट्रेडिङको युट्युब च्यानल (youtube.com/@news.nepsetrading) हेर्न समेत आग्रह गरिएको

Related News