·

एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्य

Author

Nepse trading

एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्य

एनआईसी एसिया लघुवित्तको १ करोड ४५ हजार कित्ता संस्थापक सेयरको ‘लक इन’ अवधि असार १९ गते सकिने भएको छ । यसपछि असार २० गतेदेखि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बजारमा बिक्री गर्न सक्नेछन् । कम्पनीको सेयर २०७७ साल असार २० गते बाँडफाँट भएको हो । सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल हो ।

Related News