·

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आवेदन अब मात्र ३ दिन बाँकी!

Author

Nepse trading

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आवेदन अब मात्र ३ दिन बाँकी!

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आवेदन दिन फागुन ५ गते सोमबारसम्म मात्र समय बाँकी रहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीका लागि यो विशेष अवसर रहेको छ।

१२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको आवेदन परिसकेको छ।
४७ हजार ६४५ आवेदकले १२ लाख ४३ हजार ८२० कित्ता सेयर माग गरिसकेका छन्।
१ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुट्याइएको।
कुल १८ लाख कित्ता मध्ये १४.७६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने।
प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको।
मेरो सेयर तथा आस्वा प्रणालीमार्फत आवेदन दिन सकिने।

Related News