·

सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा

Author

Nepse trading

सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। इच्छुक संस्थापक सेयरधनीले फागुन १९ देखि ३५ दिनभित्र नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके अनुसार हुने र समयमा खरिद नभए अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

Related News