·

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

Author

Nepse trading

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि

आइतबारको दिन नेपाली सुन बजारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले बढ्दै एक लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् शनिबार सो सुन प्रतितोला १,९१,८०० रुपैयाँमा कारोबार भएको थियो। यो वृद्धिले नेपाली बजारमा सुनको मूल्य फेरि एक पटक उच्च विन्दुमा पु¥याएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला २,२८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ, जुन अघिल्लो दिनको २,२२० रुपैयाँभन्दा उच्च हो।

Related News