·

बजेट सिलिङभित्रै रहेको र प्रक्षेपण पनि ठीक छ : गभर्नर

Author

NEPSE trading

बजेट सिलिङभित्रै रहेको र प्रक्षेपण पनि ठीक छ : गभर्नर

बजेटबारे गभर्नर महाप्रसाद अधिकारीले स्रोत समितिले दिएको सिलिङभित्रै रहेको र प्रक्षेपण पनि ठीक रहेको बताएका छन्। उनले साढे ५ प्रतिशत आर्थिक वृद्धिदर हुँदा जीडीपी ६३ खर्ब पुग्ने भएकाले बजेटको प्रक्षेपण ठीक रहेको बताए। मध्यमकालीन खर्च संरचना पनि उचित देखिएको उल्लेख गरे।

Related News