·

बन्द उद्योग चलाउने सरकारको पुरानै नीति

Author

NEPSE trading

बन्द उद्योग चलाउने सरकारको पुरानै नीति

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१-८२ मा समेत बन्द उद्योग चलाउने नीति ल्याएको छ । संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द उद्योग चलाइने बताएका हुन् ।

निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related News