NEPSE trading

NEPSE trading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

[email protected]

Market

StocksSectors

Company

About UsTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Final Day Today to Secure Dividends of 14 Listed Companies
    Published on January 1, 2026·

    1 min read

    आज १४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    Author

    NEPSE TRADING

    आज १४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    पुस १७ गते बिहीबार १४ वटा सूचीकृत कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस दिनसम्म नेप्सेमा सेयर किनबेच भई कायम रहेका सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

    आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहने कम्पनीहरूमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरा माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्स, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन्।

    यी १४ कम्पनीहरूमध्ये नेपाल दूरसञ्चार कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पुस २० गते आइतबार बुकक्लोज गर्ने घोषणा गरेका छन् भने बाँकी १२ कम्पनीहरूले भोलि अर्थात पुस १८ गते बुकक्लोज गर्ने भएका छन्। त्यसैले आजसम्म सेयर खरिद गरी कायम सेयरधनीहरू मात्रै लाभांशको हकदार हुनेछन्।

    Trending News

    • आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

      Trending

      •

      5 Mar, 2026

      आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

      Read news

    • मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

      Trending

      •

      4 Mar, 2026

      मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

      Read news

    • मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

      Trending

      •

      4 Mar, 2026

      मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

      Read news

    Related News

  • आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान
    Top

    1 min read

    आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

    NEPSE TRADING

    ·

    5 Mar, 2026

  • मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता
    Top

    2 min read

    मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता

    NEPSE TRADING

    ·

    4 Mar, 2026

  • मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
    Top

    1 min read

    मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

    NEPSE TRADING

    ·

    4 Mar, 2026

  • निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली
    Top

    1 min read

    निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियाली

    NEPSE TRADING

    ·

    3 Mar, 2026

  • मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित
    Top

    1 min read

    मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित

    NEPSE TRADING

    ·

    3 Mar, 2026