·

बजारमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको बोलकबोल

Author

Nepse trading

बजारमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको बोलकबोल

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ। २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने र न्यूनतम १० करोडदेखि अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। सावाँ र ब्याज चैत्र १० गते भुक्तानी हुने गरी ब्याजदर पनि बोलकबोलबाट तय हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

Related News