·

रेकर्ड नजिक सुनको मूल्य, चाँदी उच्च विन्दुमा स्थिर

Author

NEPSE TRADING

रेकर्ड नजिक सुनको मूल्य, चाँदी उच्च विन्दुमा स्थिर

आइतबार, असार १ गते, नेपाली बजारमा सुनको मूल्य बढ्दै रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत शुक्रबारको तुलनामा ४ सय रुपैयाँले बढेको हो। हालसम्मको उच्चतम मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ। यसैबीच, चाँदीको मूल्य भने स्थिर रहँदै हालसम्मकै उच्च विन्दु २ हजार १६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

Related News