KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?
Author
Dipesh Ghimire
कामना सेवा विकास बैंक KSBBL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?
खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।
खुद ब्याज आम्दानी ४.६८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँ ।
खुद फि तथा कमिशन आम्दानी : २०.५८ प्रतिशतले बढ्यो ।
कुल सञ्चालन आम्दानी : २.६६ प्रतिशतले बढ्यो ।
सञ्चालन मुनाफा : २.९२ प्रतिशत बढ्यो ।
खुद नाफा : ८.४० प्रतिशतले बढ्यो ।
खुद नाफा : ३३ करोड १३ लाख रुपैयाँ ।
प्रतिशेयर आम्दानी : ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुग्यो ।
मूल्य आम्दानी अनुपात : २६.५१ गुणा ।
प्रतिशेयर नेटवर्थ : १५५ रुपैयाँ ३४ पैसा ।
वितरणयोग्य मुनाफा : २८ करोड ७३ लाख रुपैयाँ ।
वितरणयोग्य प्रतिशेयर आम्दानी : ११ रुपैयाँ ६८ पैसा ।
चुक्ता पूँजी : ३ अर्ब २८ करोड रुपैयाँ
जगेडा कोष सञ्चित : १ अर्ब ८१ करोड रुपैयाँ
निक्षेप संकलन : ५७ अर्ब २७ करोड ।
कर्जा लगानी : ४५ अर्ब ३५ करोड रुपैयाँ