·

नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने

Author

Nepse trading

नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अधिक तरलताz व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। आज दिउँसो ३ बजे हुने निक्षेप संकलन बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक, र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। यस कदमले बैंकिङ प्रणालीको तरलता स्थिर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related News