·

सुनको मूल्य तोलामा १,४०० रूपैयाँले बढ्यो

Author

Nepse trading

सुनको मूल्य तोलामा १,४०० रूपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला १,४०० रूपैयाँ बढेर १,६९,५०० रूपैयाँ पुगेको छ। सोमबार यसको मूल्य १,६८,१०० रूपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँ बढेर १,९४० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य १,९१५ रूपैयाँ थियो।

Related News