·
नीति तथा कार्यक्रममा : पूँजी बजार
Author
NEPSE trading
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । जसमा पूंजी बजारलाई समेत प्राथकिता दिइएको छ ।
कार्यक्रममा पूंजी बजारको विकासको लागि विशेष जोड दिने घोषणा गरिएको छ ।
त्यस्तै लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा पनि गरेका छन् । जसले लघुवित्त कम्पनीको शेयर मूल्यमा समेत प्रभाव पार्नसक्ने विश्लेषण भएको छ ।