·

CZBIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?

Author

Dipesh Ghimire

CZBIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?

सिटिजन्स बैंक CZBIL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?

  •  

  • बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।

  • १.९९ प्रतिशतले घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन ।

  • खुद ब्याज आम्दानी : ३.२५ प्रतिशतले घट्यो ।

  • खुद फि तथा कमिशन आम्दानी : २७.९४ प्रतिशतले बढ्यो ।

  • कुल सञ्चालन आम्दानी : ०.८७ प्रतिशतले बढ्यो ।

  • सञ्चालन मुनाफा :  ५.२३ प्रतिशतले बढ्यो ।

  • वितरणयोग्य मुनाफा :  १ करोड ८९ लाख रुपैयाँ ।

  • प्रतिशेयर वितरणयोग्य मुनाफा : १ रुपैयाँ ८९ पैसा ।

  • प्रतिशेयर आम्दानी घटेर २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित ।

  • मूल्य आम्दानी अनुपात : १३.९८ गुणा ।

  • प्रतिशेयर नेटवर्थ : १४९ रुपैयाँ ९८ पैसा ।

  • चुक्ता पूँजी : १४ अर्ब २० करोड रुपैयाँ ।

  • जगेडा कोष सञ्चित : ७ अर्ब ७ करोड ।

  • निक्षेप संकलन : १ खर्ब ८२ अर्ब रुपैयाँ ।

  • कर्जा लगानी : १ खर्ब ५२ अर्ब ।।

Related News