शेयर प्रमाणपत्र हराएको सम्बन्धी अत्यावश्यक सूचना
Author
NEPSE TRADING

सिद्धार्थ क्यापिटल लिमिटेडले विभिन्न बैंक तथा वित्तीय संस्थाका शेयरधनीहरूको शेयर प्रमाणपत्र हराएको सम्बन्धमा ३५ दिने अत्यावश्यक सूचना प्रकाशित गरेको छ।
सूचनामा उल्लेख भएअनुसार, महालक्ष्मी विकास बैंक लिमिटेड, विभिन्न जलविद्युत कम्पनीहरू तथा नागद गोल्डेन पावर लिमिटेडका शेयरधनीहरूले आफूसँग रहेका शेयर प्रमाणपत्र हराएको भन्दै पुनः प्रमाणपत्रको लागि निवेदन दिएका छन्।
महालक्ष्मी विकास बैंक लिमिटेडका शेयरधनीहरू—
बालु सुनार (२३ कित्ता)
पदमप्रसाद ढुंगेल (१० कित्ता)
झलकप्रसाद न्यौपाने (२३ कित्ता)
सुवासकुमार श्रेष्ठ (२०४२ कित्ता)
ललिता आचार्य (२० कित्ता)
रत्नबहादुर के.सी. (३ कित्ता)
गोपालप्रसाद नेपाल (१५ कित्ता)
टेकेन्द्रबहादुर कुँवर (३ कित्ता)
विभिन्न जलविद्युत कम्पनीका शेयरधनीहरू—
विष्णुप्रसाद उप्रेती (३० कित्ता)
खगेन्द्रराज ढकाल (५५ कित्ता)
लक्ष्मणप्रसाद न्यौपाने (९० कित्ता)
द्रोणबहादुर शाही (१०० कित्ता)
किरणकुमारी थापा (५ कित्ता)
हरिबहादुर थापा (१०० कित्ता)
रामबहादुर शाही (१०० कित्ता)
नरबहादुर बि.क. (५ कित्ता)
योगेशप्रसाद श्रेष्ठ (२० कित्ता)
सुवर्णमान श्रेष्ठ (४३ कित्ता)
दिलबहादुर शाही (१०० कित्ता)
वसन्तप्रसाद गौतम (४२ कित्ता)
नागद गोल्डेन पावर लिमिटेडका शेयरधनी—
ताराबहादुर बिक (१५ कित्ता)
सिद्धार्थ क्यापिटलले प्रकाशित गरेको यस सूचनामा, ३५ दिनभित्र वैध दाबी प्रमाणसहित उजुरी पेस नगरेसम्म सम्बन्धित व्यक्तिहरूलाई प्रतिलिपि शेयर प्रमाणपत्र जारी गरिने उल्लेख गरिएको छ।